अर्घाको स्वास्थ्य चाैकीमा कम्प्युटर तथा प्रिन्टर मेसिन प्रदान


ç
प्रेम नारायण आचार्य | अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९   अर्घामा रहेको स्वास्थ्य चाैकीमा कम्प्युटर तथा प्रिन्टर मेसिन प्रदान गरिएको छ । 
सन्धिखर्क नगरपालिकाको सहयोगमा अर्घा स्वास्थ्य चाैकीमा कम्प्युटर तथा प्रिन्टर मेसिन प्रदान गरिएको हो । २४ घण्टे प्रसुति सेवा रहेको उक्त स्वास्थ्य चाैकीलाई सामाग्री सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले प्रदान गरेका थिए ।  
  
कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु