वाङ्लाको वार्ड कार्यालयमा स्थानीयबासीले तालाबन्दी गरे (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 
वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ५ वाङ्लाको वार्ड कार्यालयमा स्थानीयबासीले ताला बन्दी गरेका छन् ।
 
वाङ्लाको वार्ड कार्यालयमा सर्वदलिय रुपमा छुटाएको वजेट काटेर निश्चित प्रतिनिधीले अनावश्यक र मनोमानी ढङ्गबाट बिनियोजन गरेको भन्दै स्थानीयबासीले आईतबार ताला बन्दी गरेका हुन् ।
स्थानीयबासीले यहाँका प्रतिनिधीले आफ्नो टोलमा व्यक्तिगत लक्षित बजेट बिनियोजन गरेको आरोप लगाएका छन् ।
प्रतिनिधीलाई सचेत गराउन तालाबन्दी गरिएको उनिहरुको भनाई छ ।    

अन्य समाचारहरु