अर्घाखाँचीमा कांग्रेस युवा नेता त्रिलोचन पाण्डेले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने

 

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालिका १ का  कांग्रेसका युवा नेता त्रिलोचन पाण्डेले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने भएका छन् ।
नेपाली कांग्रेसका युवा नेता त्रिलोचन पाण्डेले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने भएका हुन् । 
नेपाली कांग्रेसको संगठनलाई सुदृढ र मजबुत बनाउन आफुले महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिन थालेको पौडेलले बताए ।  
जिल्लाका सिनियर नेताहरु पुर्व पार्टी सभापति हरु पुर्व मन्त्री पुर्व पदाधिकारीदेखि बर्तमान पदाधिकारी अधिकाम्स युवाहरुले महाधिवेशन प्रतिनिधिमा दाबी गर्दै प्रचारप्रसारमा हिडिरहेको काङ्ग्रेस अर्घाखाँचीका युवानेता त्रिलोचन पान्डेको भनाई छ । पान्डे भन्छन्; “अबको नेतृत्व युवाले लिनु पर्छ काङ्ग्रेस प्रजातान्त्रिक पार्टी हो अहिलेको माग युवाको छ म उमेदवारी दिन्छु ब्याक नहुने पान्डे बताउछन् । काङ्ग्रेसमा कलस्टर सहित २ क्षेत्रबाट जम्मा २५ जना महाधिबेसन हुन्छन् । तर यहाँ ६० भन्दा बढि नेताहरु केन्द्रीय चुनाबमा भागलिन जाने गरि महाधिवेशन प्रतिनिधि माग गर्दै चुनावी दौडढुपमा छन् ।
साधा जीवन उच्च बिचारकाे जीवन शैली अपनाएका पाण्डे सरल साथै सबैलाई सहयोग गर्ने सहयोगी स्वभावका छन् ।