मैदानको ऐतिहासिक आलमदेवी मन्दिरमा पाली, खिदिम, अड्गुरी र मैदानका ४ जना वार्ड अध्यक्षहरुले भ्रमण गरे (तस्बिरहरु)


डिआरजी सुमन 
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको मैदानको ऐतिहासिक आलमदेवी मन्दिरमा पाली, खिदिम, अड्गुरी र मैदानका स्थित ४ जना वार्ड अध्यक्षहरुको भ्रमण सम्पन्न भएको छ ।   
मैदानको ऐतिहासिक आलमदेवी मन्दिरमा पाली,खिदिम,अड्गुरी र मैदानका स्थित ४ जना वडा अध्यक्षहरुको भ्रमण पाणिनि गाँउ पालिका स्तरीय मन्दिर भएको वताएका छन । 
पाणिनी गाँउपालिका वार्ड नं ७ का वार्ड अध्यक्ष गुनाखर अधिकारी, पाणिनी गाँउपालिका ८ वडा अध्यक्ष मिनराज आत्रेय, पाणिनी गाँउपालिका ३ का वार्ड अध्यक्ष देवी वहादुर क्षेत्री र पाणिनी गाँउपालिका पालिका ५ मैदानका वार्ड अध्यक्ष जीवलाल घिमिरेलें मन्दिर ऐतिहासिक महत्व वोकेको हुँदा यसको संरक्षणमा लाग्नुपर्ने वताउनु भएको छ । 
 तस्वीर/ भिंडियों । डिआरजी सुमन 

अन्य समाचारहरु