अर्घाखाँचीडट्कम संवाददाता
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका स्थित दुर्गाफाँटमा आपत्कालीन प्रस्तुती सेवाको अन्तर स्वास्थ्य संस्था प्रेषण प्रणाली सुद्धिकरण सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
दुर्गाफाँटमा पाणिनी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आपत्कालीन प्रस्तुती सेवाको अन्तर स्वास्थ्य संस्था प्रेषण प्रणाली सुद्धिकरण सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
कार्यशाला गोष्ठी मंसिर १० र ११ गते चलेको थियो ।