सन्धिखर्कमा सन नेपाल लाइफ इन्स्योरेन्सको मृत्यु दाबी भुक्तानी र अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी  लिमिटेडको मृत्यु दाबी भुक्तानी र अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्कमा शनिवार सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी  लिमिटेडको मृत्यु दाबी भुक्तानी र अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बिष्णु माया खड्का पुतलालाई मृत्यु दाबी बिमा बापत ११ लाखको चेक कमलराज पौडेल, मिना बस्यालबाट  हस्तान्तरण गरिएको थियो । 

अन्य समाचारहरु