अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल प्रेस युनियन अर्घाखाँचीले नेपाली कांग्रेसका १४ औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत, सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
सन्धिखर्कको बिपि स्मृति भवनमा आज आईतवार प्रेस युनियन अर्घाखाँचीले नेपाली कांग्रेसका १४ औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत, सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला पार्टी सभापति केशव श्रेष्ठ, बिशिस्ट अतिथि पुर्व पार्टी सभापति तथा १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशका महामन्त्री पदका उमेदवार बिष्णु प्रसाद खनाल मुस्कान थिए । कार्यक्रम प्रेस युनियन अर्घाखाँचीका सभापति वीरेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । यस्तै प्रेस युनियनका जिल्ला उपसभापति सरिता भुसालको संचालनमा सम्पन्न भएको थियो । यस्तै कार्यक्रममा कांग्रेस सभापतिमा पराजित इन्द्रमणि पाैडेलले विजयी सभापति केशव श्रेष्ठलाई हातमा फुलमाला दिएर खुसीयाली साटासाट गरेका थिए ।
उता मंसिर ६ गते सम्पन्न कांग्रेसको १४ औं अधिवेशनबाट जिल्ला सभापति पदमा केशव श्रेष्ठ विजयी भएका थिए । यस्तै जिल्ला उपसभापति पदमा विष्णुप्रसाद भुसाल , बाबुराम पाैडेेल, सचिव कृष्णप्रसाद खनाल, अच्युत गाैतम, सहसचिव कमल पाैडेल र मेघराज पाण्डे विजयी भएका छन् । यस्तै निवर्तमान सभापति समेत रहेका सभापतीका दावेदार बिष्णुप्रसाद खनाल (मुस्कान)ले अन्तिम अवस्थामा उम्मेदवारी फिर्ता लिएका थिए ।
यस अगाडि मसिर ३ गते शुक्रवार क्षेत्रीय अधिवेशन सम्पन्न भएको थियो। यस्तै गत भाद्र १८ गते शुक्रवार कांग्रेसको वार्ड महाधिवेशन सम्पन्न भएको थियो । यस्तै असोज ९ गते शनिवार नगर तथा गाउँपालिका अधिवेशन सम्पन्न भएको थियो ।
विजयी जिल्ला समिती र महाधिवेशन प्रतिनिधीको विवरण यस्तो छ:-
जिल्ला समिती
सभापति
केशव श्रेष्ठ
उपसभापति
बाबुराम पौडेल
विष्णुप्रसाद भुसाल
सचिव
कृष्णप्रसाद खनाल
अच्युत गौतम
सहसचिव
कमल पौडेल
मेघराज पाण्डे
जिल्ला सदस्यहरु
खुमराज घिमिरे ( खस आर्य )
हरिप्रसाद खनाल ( खस आर्य )
यमराज पाण्डे ( खस आर्य )
कमला पाण्डे ( खस आर्य महिला )
मिना बस्याल ( खस आर्य महिला )
डिलबहादुर रायमाझी ( अपांग )
श्रीकृष्ण परियार ( दलित )
लक्ष्मी विक ( दलित महिला )
वसिर मिया ( मुस्लिम )
बालकृष्ण श्रेष्ठ ( जनजाति )
लालबहादुर थापा ( जनजाती )
कुसुम थापा ( जनजाति महिला )
बाबुराम गैरे ( शितगंगा )
विष्णुप्रसाद पौडेल ( शितगंगा )
जिवा पौडेल ( शितगंगा )
गोपालप्रसाद भुसाल ( सन्धिखर्क)
लिलाराम गौतम ( सन्धिखर्क)
यमकला थापा ( सन्धिखर्क)
सुर्यप्रसाद भुसाल ( भुमिकास्थान)
हरिप्रसाद दमासे( भुमिकास्थान)
मालता खनाल बेल्बासे ( भुमिकास्थान )
सुरेन्द्रराज पोख्रेल ( पाणिनि )
मधु पन्त ( पाणिनि )
बालकृष्ण पोख्रेल ( छत्रदेव )
राधा पाण्डे ( छत्रदेव )
विष्णुकुमार क्षेत्री ( मालारानी )
अबिना आचार्य (मालारानी )
केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु खुल्ला तर्फ
१)डा रामबहादुर विशी
२)विष्णुप्रसाद खनाल
३)लेखनाथ पोख्रेल
४)कमलप्रसाद भुसाल
५)डा चोपलाल भुसाल
६)रेवतीप्रसाद भुसाल
७)डा जयबहादुर टण्डन
८)चन्द्रमान श्रेष्ठ
९)सुर्यप्रसाद अधिकारी
१०)नन्दराम भट्टराई
महिला खुल्ला
१)निर्मला क्षेत्री
२)शान्ता भण्डारी
३)अनिता ज्ञवाली
४)छमा कार्की
खस आर्य तर्फ
१)श्यामनाथ काश्यप
२)हिम्मतबहादुर टण्डन
३)पिताम्बर खनाल
जनजाती तर्फ
१) डा. मुक्तिराम श्रेष्ठ
२)ताराप्रसाद श्रेष्ठ
३)लक्ष्मी श्रेष्ठ
महिला खस आर्य
१) चन्द्रा गैरे
२) अम्बिका पोख्रेल
महिला दलित
१)सिर्जना विक
दलित तर्फ
१)मनिराम परियार
मुस्लिम तर्फ
१) जमशेर मिया
प्रदेश निर्वाचन क्षेत्र नम्बर १ “ख”
सभापति – हेमन्त बेल्बासे
उपसभापति – अर्जुन पोख्रेल
उपसभापति – कृष्णलाल पुरी
सचिव – सुरज रायमाझी
सचिव – चिन्तराज अधिकारी
सह सचिव – झलकुमारी अधिकारी
सह सचिव – नारायण बन्जाडे
प्रदेश प्रतिनिधिहरु खुल्ला तर्फ
१)नारायणहरि घिमिरे
२)पुष्करराज पोख्रेल
३)लक्ष्मण पाण्डे
४)केशव अधिकारी
५)राजेन्द्र केसि
६)प्रदिप घर्ती मगर
७)युवराज पाण्डे
कमला बेल्बासे (महिला )
गिता घिमिरे (महिला)
साबित्रा बेल्बासे ( महिला)
ओमबहादुर थापा (खस आर्य )
शोभाखर पौडेल विपिन (खस आर्य )
कमला वली पाण्डे (महिला खस आर्य )
कमानसिंह दर्लामी ( जनजाति )
रजक मिया (मुस्लिम )
टोपेन्द्र बराली ( समावेशी )
प्रदेश निर्वाचन क्षेत्र नम्बर १ “क”
सभापति – राजेश पन्थी
उपसभापति – नारायण चुँदाली
उपसभापति – धर्मराज पाण्डे
सचिव – नारायणप्रसाद भुसाल
सचिव – कृष्णप्रसाद भुसाल
सह सचिव – गणेश भुसाल
सह सचिव – रामबहादुर रायमाझी
प्रदेश प्रतिनिधिहरु
ताराप्रसाद फुल्लेल
लक्ष्मण पन्थी
राजेन्द्र भट्टराई
टिकाराम बन्जाडे
ठाकुर पन्थी
विकास पाण्डे
प्रेमनारायण आचार्य
हुमकला भुसाल ( महिला)
जमुना आचार्य ( महिला)
लक्ष्मी अधिकारी पौडेल (महिला)
गोपालप्रसाद खनाल (खस आर्य )
गोपालप्रसाद पन्थी (खस आर्य )
लोकेन्द्रबहादुर विक ( समावेशी )
भानु खनाल ( महिला खस आर्य )
राधा आचार्य ( महिला खस आर्य )
रम्तली मिया ( मुस्लिम )