अर्घाखाँचीडट्कम संवाददाता
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीको अगेरपानीमा अगेरपानी सामुदायिक वन उपभोक्ता समूहको १२ औ वार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ ।
सिमलपानीको अगेरपानीमा अगेरपानी सामुदायिक वन उपभोक्ता समूहको १२ औ वार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न भएको हो ।
कार्यक्रममा वडाअध्यक्ष दामोदर न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।