गणेश खनाल
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ८ हंशपुरको नव निर्मित वार्ड कार्यालय एक भब्य समारोहबीच उद्घाटन सम्पन्न भएको छ ।
भवनको एक समारोह बिच मालारानी गाउँपालीका अध्यक्ष बाल कृष्ण शर्मा (आचार्य )ले उदघाटन गर्नु भएको थियोे ।
कार्यक्रममा वार्ड अध्यक्ष नरेन्द्रबहादुर बस्नेतको अध्यक्षता गाउँपालिका प्राबिधिक प्रमुख हरिषचन्द्र पान्डेको सन्चालनमा सम्पन्न भएको याेजना शाखाका पदम आर्चायले जानकारी दिनुभयाे ।
याेजना अधिकृत नेत्रप्रसाद खनाल कार्यक्रम जानकारी गराउनुभएकाे थियाे ।