अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा वृहत पोषण कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मीहरुको लागि एक हप्ते आधारभुत क्षमता अभिवृद्धि तालिम शुभारम्भ भएको छ ।
भूमिकास्थान नगरपालिकामा वृहत पोषण कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मीहरुको लागि एक हप्ते आधारभुत क्षमता अभिवृद्धि तालिम मंगलवारबाट शुभारम्भ भएको हो ।
कार्यक्रममा नगर उपप्रमुख खडानन्द बेल्बासे लगायतको उपस्थिती रहेको थियो ।