अर्घाखाँचीडट्कम संवाददाता
किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ८ किमडाँडामा गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रमकाे समापन भएको छ ।
किमडाँडामा आज आईतवार गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रमकाे समापन भएको हो ।
कार्यक्रममा नगरप्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो ।