पपलुर बेल्बासे
सामान्य कुराहरुलाई तपाईंँहामी त्यति महत्व दिदैनौ तर त्यहि सामान्य र सानो कुरोले कति महत्व राख्छ त ? हरेक दिन बजारमा आउने समाचार पत्रीकाका अखबारहरु हेर्नुस् त ? तपाइ हामी आम मानि सहरु अखबारहरुमा मख्यतः के हेर्छौ भनेआज मलु कु मा के भरैहेको छ? सरकारलेके गर्दै छ? सरकारका नीति तथा कार्यक्रर्य म कसरी अगाडि बढि रहेका छन र समसामयि क परि घटनाहरुको बि शषे महत्व राख्दै लेखाजोखामा ध्यान दिएका हुन्छौ तर हामी कहि ल्लैअन्य समाचारहरु र ब्यापारि क समाचारलाइ गहन र सक्ष्ू म हि सावबले बझ्ु नेर खोदल्नेप्रयास गर्दैनौ ।
यसै प्रसगंमा हरेक दिन बजारमा आउने पत्रपत्रिका र ति पत्रिकाहरुमा आउने बिज्ञापन र साना समाचारहरुको सक्षम अध्यायन गर्दै आइरहदा र अखबारहरु पढ्दैगर्दा पत्रिकाका पुषठहरुमा रहेको खबर वा बि ज्ञापनको एक आपसमा सम्बन्ध रहेको पाउन थालेर मलै ति पष्ठका समाचार र बि ज्ञापनहरु बि च देखेको सत्यता र सम्बन्ध खोजि खोजि गर्न थाले। यसैसन्दर्भमर्भ खबर पत्रीका पढदैगर्दा खबर पत्रीका पष्ठहरुको सम्बन्ध स्पस्ट रुपमा केलाउनेप्रयास गर्दै आइरहदा मलै बिगत लामो समय देखि पत्रीकाको सम्पर्णु र्णपष्ठहरु अत्यान्तैध्यान दि एर पढ्दै आइरहदा मलै ेके पाए भनेखबरपत्रीका पढ्दैगर्दा खबर पत्रीकाको पष्ठ २ र पष्ठ ८ मा केही न केही त सम्बन्ध छ वा एक अर्का मा केही न केही त परस्पर छन भन्नेक्रममा त्यही क्रममा पष्ठ २ मा हुन्डाइ ब्राण्डको कारको बि ज्ञापन आएको थि यो, अर्को पष्ृठमा सरकार र बङ्ै कहरुलेकारहरुको खरि दमा एकदमैन्यनु ब्याजको ब्याबस्था गरेको थि यो , अर्को दि न पनु ः पत्रीका हेर्दा एक पेजमा पार्टि को कुनैनेतालेकोहि सहयोग गर्दै थि यो त अर्को पेजमा त्यहि सहयोग गर्ने मान्छेको (नेताको) नजि कको मान्छेजेलबाट छुट्नेखबर छपि एको थि यो , तस्े तैतस्रे ो दि न एक पेजमा नेपालि रक्सि को प्रयोगमा नि षधे भन्नेखबर छापि एको हुन्छ अर्को मा बदै ेशि क रक्सीमा भारि कर छुट भन्नेखबर छापि एको हुन्छ र अर्को दि न समाचार पत्रको एक पष्ृठमा कुनैठेकदारको कम्पनीलेभकु म्प पि डि त वा गरि ब समदुाय लाइ राहात बि तरण गरेको खबर आउछ अर्को पेजमा त्यहि ठेकेदारको कम्पनि सगं सरकारको ठेक्का सम्झ्यौताको बारेमा छापि एको हुन्छ । कि न क्रमश हरेक दि न होस ्वा हरेक पटक यस्तैप्रकृति का समाचार हरु पत्र पत्रि काहरुमा छापि एका हुन्छन त ? यहाँमलाइ दइु कुरालेअत्यान्तैचि न्ति त बनायो र यसका सम्भाबना हरुलाई खोतल्न सरुु गर्न थाले
सर्बप्रर्ब थम त मलाई पत्र पत्रि काहरु प्रति सकं ा लाग्न थाल्यो कतैयी पत्रि काहरु पतृ पत्रकारि ता गरि रहेका त छैनन्? अनि बि स्तारैसोचेएक लोकतान्त्रि क रास्ट्रमा स्वतन्त्र रुपमा फाइदा को बारेमा सोच्नुकुनैअपराध होइन सचं ार माध्याम वा मि डि या लेनि स्पक्ष भएर सच्चाइको वकालत गर्नु,र्नुसमाचार सम्प्रेक्षण गर्नु उनीहरुको स्वतन्त्रता र धर्म हो र त्यहि समाचारको सम्प्रेक्षण गर्दै जनताको घरदैलोमा खबर परुाए वापत केहि आर्थि कर्थि लाभ पाउनु उनीहरुको अधि कार पनि हो।
अर्को तर्फ यहा पत्रि काहरुलेके देखाइरहेका छन्भन्ने यहा पष्ठ २ र पष्ठ ८ मा हेर्नुसर्नु त एक अर्का मा कति परस्पर छन्यहाँकुनैव्यापारीलेसरकार सगं केहि न केहि हि साबलेसम्झ्यौता गरि सरकारलाई आफ्नो नि यन्त्रणमा राखेको जस्तो देखि न्छ। उदाहरणको लागि हेरौ एउटा व्यापारी वा ठेकदारलेकहि ँकतैसामाजि क कामहरुमा पनि जोडि एको छुभन्नेभर्म छर्नकर्न लागि दान गर्छ; म समाजसेवी हुभन्छ केहि समय पछाडी सरकार बि ना प्रति स्पर्धा त्यहि मानि स सगं अर्बौ को ठेक्का सम्झ्यौता गर्छ। अब बझ्ु नसु त्यो दान गरेको पसै ा कसको होला ?? हामि आम जनताको कर बाट ति रेको पसै ा नैहोइन त ? यो त केवल मलै लि एको एक प्रति नि धि उदाहरण हो यहा कति व्यापारीहरु छन्होला जो राज्य शक्ति भन्दा पनि बलवान छन। त्यसलै त्यहा ठेकेदार वा व्यापारीको मि लेमोतो सरकारी कर्मचर्म ारी देखि मन्त्रि सम्म हुन्छ। यहा कुनैनेता बि देस घम्ुन जानुपर्यो भनेति नैब्यापारी वा ठेकेदारहरुले आफ्नो पसै ा प्रयोग गरि पठाउछन कि नकि भोलि ति ब्याक्ति हरुले गरेको त्यो खर्च ति नीहरुको लगानी भयर नि स्कन्छ ।
अन्तत: हामी बि ज्ञापन र ब्यापारि क समाचारको बारेमा त्यति ध्यान दि दैनौ तर त्यहि समाचार अन्य समाचारको बि शयमा नि र्क्यो ल गरेको हुन्छ। केही व्यापारी आफ्नो फाइदाको लागि खबर पत्रपत्रि काहरुमा छपाउछन हामी त्यही कुरालाइ हामि अन्धाधन्ुध पि छा गरि रकेका हुन्छौ । हामीहरु यो कुरालाई कहि लेबझ्ु न प्रयास गर्दैनौ कि हामि आज वा भोलि हामीलेके खाने, के पढ्ने, कुन पानी पि उनेर कुन शि क्षा पढनेभन्नेएक ब्यापारीलेपहि लेनैनि र्णयर्ण लि एको हुन्छ जनु हामी भबि स्यमा गर्ने सपना देखेका हुन्छौ। जनताको भबि श्य लेख्नेएक राजनतिैतिक नेता हुन सक्छ तर त्यहि राजनतिैतिक नेताको भबि श्य लेख्नेपनि त्यहि एक ब्यापारी नैहो । यहाँचारैति र ब्यापारि हरु सङ्ग सम्झौता गरेर बढ्नुपरेको छ। मलै ेयो लेख्दैगर्दा कतै हाम्रो मलु कु पनि यि नैब्यापारि को चङ्गलु मा फसेको त छैन ?? यदि यथार्थ यहि नैहो भनेसरकार ति नैब्यापारि लाइ आफ्नो ठान्छ र सरकार ति व्यापारीहरु कैहुन्छ र उनि हरुकैकार्यसर्य म्पादनलेमलु कु को सरकारको स्थायि त्व र कार्यकर्य ालको अबधी नि र्धा रण गरेको हुन्छ र यहि कारणलेसरकार कहि लेजनताप्रति उत्तरदायी हु ।