अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घामा लुम्बिनी कृषि सहकारी संस्था लि. को साधारण सभा सम्पन्न भएको छ ।
अर्घामा लुम्बिनी कृषि सहकारी संस्था लि. को साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रम बाबुराम पौडेलको सन्चालन , सहकारीका अध्यक्ष नारायण बहादुर रायमाझीको अध्यक्षता गणेश भुसालको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नारायण बहादुर खत्रीले आर्थिक प्रतिबेदन प्रस्तुत र तुल्सीराम रायमाझीले सहकारीको महत्त्व तथा भुमिका माथी मन्तव्य राख्नु भएको थियोे ।