अर्घाखाँचीडट्कम संवाददाता
पणेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर १ पणेनाको बासरुखमा नेपाली कांग्रेसको टोल समिती १५ सदस्यिय गठन भएको छ ।
साबिक वार्ड नम्बर ९ बासरुख टोल समिती १५ सदस्यिय गठन भएको हो ।
समिती भबिस्वर पोखरेलको सभापतित्वमा गठित समिती लाई प्रदेश सभा “ख” उपसभापती अर्जुन पोखरेल र वार्ड सभापती शालिकराम भट्टराई भएको बताइएको छ ।