रबि पाैडेल, पाण्डेचरी
एमसीसी देशको हितमा छैन भनेपछि
एमसीसी जनताको हित मा छैन भनेपछि
एमसीसी ले धाेका दिन्छ भनेपछि
किन चाहियो बिबादित एमसीसी ?
एमसीसी इण्डाेप्सेफिक रणनीति हाे भनेपछि
एमसीसी अमेरिक सुरक्षा निति अन्तरगत हाे भनेपछि
एमसीसी गरिब रास्टहरु लाई अनुदान काे नाममा रणभुमि बनाउने यन्त्र हाे भनेपछि
किन चाहियो बिबादित एमसीसी ?
एमसीसी बिकास काे नाममा
अाफ्नाे हस्तक्षेप गर्ने याेजना भनेपछि
एमसीसी चाइना घेर्ने रणनीति हाे भनेपछि
एमसीसी नेपाल र नेपाली काे हितमा खतरा छ भनेपछि
किन चाहियो बिबादित एमसीसी ?
जनताले बिराेध गर्दागर्दै
दलहरू मा मत बिभाजन हुदाहुदै
संसद बाट छिटो पास गराै किन भन्छन केही नेताहरू
बिन चाहियो बिबादित एमसीसी ?
हाेसमा अाउ डलरे नेताहरू
एमसीसी खारेज गर नेपाली जनताहरु
बहिस्कार गराै यमसिसि पक्षधरलाई
खारेज गराै बिबादित एमसीसी लाई ।