खाँचीकोटमा मातृ सुरक्षा चक्की सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न (तस्बिरहरु)


 अनिल नेपाली | सम्पादन: केशव घिमिरे
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खाँचीकोटमा महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ्यकर्मीहरुको लागि मातृ सुरक्षा चक्की सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 
खाँचीकोट स्वास्थ्य चौकी अन्तर्गतका महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ्यकर्मीहरुको लागि मातृ सुरक्षा चक्की सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको हो । 
कार्यक्रमकाे सहजिकरण गदै स्वास्थ्य चाैकि प्रमुख प्रेमचन्द् विकले समुदायमा आधारित जीवन सुरक्षा मातृ तथा नब शिशु स्वास्थ्य सेवा सुढिणिकरण कार्यक्रम  अन्तगंत आकस्मिक घरमै सुत्केरी हुँदा बच्चा जन्मिसकेपछि अत्यधिक रतसराब राेकथाम मातृ सुरक्षा चक्कि प्रयाेग सम्बन्धी सहजिकरण गनं सबैले सहचेतना जगाउनु पनें बताए । 
कार्यक्रम करिब २० जनाकाे सहभागीता रहेको थियोे । 

अन्य समाचारहरु