बिनोद श्रेष्ठ | माधव खनाल
खिल्जी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाको पहलमा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका -६ खिल्जी धारिचौरका मिर्गौला पिडितलाई आर्थिक सहयोग प्रदान गरेको छ।
खिल्जी धारिचौरका मिर्गौला पिडित बाबुराम बेल्बासेलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
उहाँ बिगत ४ महिना देखि मिर्गौलाको समस्या आएपछी काठमाडौको बनस्थली स्थित किड्नी सेन्टरमा उपचार को क्रममा हुनुहुन्छ। उहाँको किड्नी ट्रान्सपलान्ट गर्नुपर्ने भएकाले ठूलो धनरासीको आबस्यक पर्ने र परिवारको आर्थिक स्थिती निकै कमजोर भएकोले अर्घाखाँची सम्पर्क मन्चले कोरियामा कार्यरत नेपालीहरु बिच अभियान सन्चालन गरि आर्थिक साहेता गरियको हो।
मिति २०७८/११/१६ गते सोमबारको दिन समितीका पुर्ब सल्लाहकार प्रकाश दाई ,सह कोसाधक्ष्य योगेस भुसाल , राम्जी बन्जाडे लगाएतको उपस्थितीमा १ लाख २६ हजार रुपैयाँ बराबरको रकम हस्तान्तरण गरिएको थियो।
सहयोग रकम यसप्रकार रहेको छ ।
१) अर्घाखाँची कोरिया सम्पर्क मन्च – १, २६०००/-
२) बेल्बासे कुलान समुह खिल्जी – ५०,०००/-
३) तिर्थराज बेल्बासेको सकृयतामा बेल्जियमबाट – ६१, ५००/-
४) कोरियाबाट –
– ढुन्डिराज बन्जाडे, अंसुरकोट – ५०००० वन
– इश्वर बन्जाडे , अंसुरकोट – ५०००० वन
– गोबिन्द बेल्बासे, अंसुरकोट – ५०००० वन
– रेसम गैरे, खिल्जी – ५०००० वन
– सन्तोस बेल्बासे, अंसुरकोट – २००० वन
– हिमाल श्रेस्ट, अंसुरकोट – १५००० वन
– पदम बन्जाडे , अंसुरकोट १५,००० वन
गरी इश्वरि बन्जाडेले बाबुरामको खातामा २५५०० ( पच्चिस हजार पाँच सय ) जम्मा गरिदिनु भएको ।
५) कोरियाबाटै –
रिस्तिक रिजाल, झापा १००००० वन
कपिल लामिछान, चितवन २०००० वन
प्रकाश घिमिरे रुपन्देही २०००० वन
गनेश बन्जाडे खिल्जी ४०००० वन
सुरज जिसी खिल्जी २०००० वन
तुल्सिराम बन्जाड , असुरकोट २०००० वन
छबिन्द्र मगर, खिल्जि २०००० वन
गरी गणेश बन्जाडेले बाबुरामको खातामा २४००० ( चौबिस हजार)
जम्मा गरिदिनुभएको ।
६) रुपन्देही सम्पर्क समाजबाट – रु – ३३०००/- (तेत्तिस हजार)
७) बाबुराम पौडेल खिल्जी नेटा हाल पोखराबाट – रु- ६०००/-
८) सुनिल श्रेस्ठ , अंसुरकोट हाल अस्ट्रेलियाबाट – १०,०००/-
९) गणेश भन्डारी , अंसुरकोट – रु, १०००/-
१०) धर्म बेल्बासे , खिल्जी हाल अमेरिकाबाट – रु, १५०००/-
११) नाम नखुलेको ( दिनेस पोख्रेलले पठाएको) – रु, २०००-