अर्घाखाँची अस्पताल विकास समितीको अध्यक्षमा कांग्रेसका जिल्ला सचिव कृष्ण खनाल चयन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पताल विकास समितीको अध्यक्षमा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण खनाल चयन भएका छन् । 
लुम्बिनी प्रदेश मन्त्री परिषद्को निर्णय अनुसार खनाल अध्यक्षमा चयन भएका हुन् । 

अन्य समाचारहरु