खाँचीकोट स्वास्थ्य चौकीबाट ६० बर्ष माथिका २४० जनालाई कोरोना बिरुद्धको बुस्टर डोज लगाईने


अनिल नेपाली 
खाँचीकोट , अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ७ खाँचीकोट स्वास्थ्य चौकीबाट ६० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई कोभिड १९ बिरुद्धको बुस्टर डोज लगाईने भएको छ । 
स्वास्थ्य चाैकी प्रमुख प्रेमचन्द् विकका अनुसार खाँचीकोट स्वास्थ्य चौकीबाट ६० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई कोभिड १९ बिरुद्धको बुस्टर डोज लगाईने भएको हो । 
यहाँ ६० बर्ष माथिका २४० जना जेष्ठ नागरिकहरुलाई बुस्टर डोज लगाईने बताइएको छ । 

अन्य समाचारहरु