अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे सहायक संगठन युवा संगठन नेपालले केन्द्रीय कार्यक्रम अनुसार आज बिराेध प्रर्दशन गरेको छ।
बिराेध कार्यक्रमलाई नेकपाका युवा नेता नवीन खड्काले सम्बाेधन गदै राष्ट्रिय घाति एमसिसि नेपाली जनता र नेपालकाे पक्षमा नहुँदा हुँदै पनि शासकले पास गरेकोले अब हरेक युवा चाेक चाेकबाट उठ्न जरूरी रहेको बताए ।
कार्यक्रम युवा सगठन नेपालका उपाध्यक्ष सुनिल नेपालीको सञ्चालनमा सम्पन्न भएको थियोे ।