अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिकाको खनदहको कालिका नेरा मावि, आदर्श माविमा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ सगठन अखिल क्रान्तिकारी अर्घाखाँचीले कमिटी गठन गरेको छ ।
नबनिर्बाचित ईकाई कमिटिलाई अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नविन खड्का जिल्ला उपाध्यक्ष पदम नेपालीले बधाई तथा शुभकामना समेत दिएका थिए ।