अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित गुन्टिखोलाको ओरालोमा उभ्याईएको एक ट्याक्टर आफै गुडेको छ ।
गुन्टिखोलाको ओरालोमा उभ्याईएको ट्याक्टर आफै गुडेकोपछि कयौ सवारी साधनमा क्षति पुगेको हो ।
ट्याक्टरले जीप, मोटरसाइकल, स्कुटी र प्रतीक्षालयमा क्षति पुराएको छ । भने कुनै मानविय क्षति भएको छैन् ।
साथै अहिले ट्याक्टरलाई हटाइएको छ ।
तस्बिर: मुक्तिनाथ भुसाल