चुत्राबेसीमा कांग्रेसको टोल समिति गठन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. २ को चुत्राबेसीमा नेपाली कांग्रेस निकट टोल समिति गठन गरीएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं. २चुत्राबेशीमा आईतबार बसेको बैठकले अनिषा खनाल आचार्यको सभापतित्वमा २१ सदस्यीय टोल समितिको गठन गरेको हो । जसको उपसभापतिमा जगत बहादु। बस्नेत र निर्मला भुसाल चयन भएका छन । यस्तै सचिवमा सिता पौडेल, बादल रायमाझी र सहसचिवमा माया भुसाल र गोमा ।ायमाझी चयन भएका छन ।
कार्यक्रममा बोल्ने बक्ताहरुले निर्वाचित टोल समितिलाई बधाई दिदै पार्टीलाई जिम्मेवार बनाउन सबैभन्दा ठुलो भुमिका टोल समिकिो हुने बताए । उ
कार्यक्रममा जिल्ला प्रतिनिध हरी बहादुर खड्का, क्षेत्रीय प्रतिनिधि टोपेन्द्र बराली, जिल्ला सदस्य डिल बहादुर रायमाझी, सन्धिखर्क नगरसभापति बाबुराम भुसाल, सन्धिखक २ का सभापति बिनय नेपाली  लगायत कांग्रेस नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु