अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा स्तरीय पञ्जिकाधिकारीहरुलाई सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि पाँच दिने तालिम कार्यक्रमको शुभारम्भ भएको छ ।
सन्धिखर्क नगरपालिकामा वडा स्तरीय पञ्जिकाधिकारीहरुलाई सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि पाँच दिने तालिम कार्यक्रमको शुभारम्भ भएको हो ।
कार्यक्रमको नगर प्रमुख कमल प्रसाद भुसालले शुभारम्भ गर्नुभएको थियो ।