हंसपुरको मेहेलपानीमा ३३ केभी लाईन बिधुत सबस्टेशनको ९५ % काम सम्पन्न, यही महिना संचालनमा आउने (फोटो फिचर)

दिपेन्द्र पौडेल 
 हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको हंसपुर मेहेलपानीमा निर्माणाधीन ३३ केभी लाईन बिधुत सबस्टेशनको ९५ प्रतिशत काम सम्पन्न भएको छ । 
हंसपुरको मेहेलपानीमा निर्माणाधीन ३३ केभी लाईन बिधुत सबस्टेशनको ९५ प्रतिशत काम सम्पन्न भएको हो । 
साथै यही महिनामा संचालन  आउने स्टेसन  इन्चार्ज  दिपेन्द्र पौडेलले अर्घाखाँचीडट्कमलाई जानकारी  दिएका छन् ।