पालीमा घर-घर जाउ कांग्रेसलाई जिताऔ अभियानमा संगठन बिस्तार कार्य तिब्र

राज पाण्डे 
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  पाणिनी गा.पा. वडा नं.-८ पालीका सबै गाउँ टोलमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले  तीब्ररूपमा संगठन बिस्तार  गरेको छ सोही क्रम मा आज ३ नं मा  जंग बहादुर कुमाल को नेतुत्वमा  मा २९ जना को टोल कार्यसमिती गठन गरियको छ। 
जिल्ला कार्य समिति सदस्य मधु पौडेल र पार्टी सभापति नुर मोहमद अलि ले जन्ता लाइ  सुख दुःख मा सधैं साथ सहयोग र गरिब जन्ता लाइ जीवन स्तर मा सुधार गर्ने र शिक्षा स्वस्थ्य र रोजगार अनि सीप मुलक तालिम ला पहिलो प्राथमिकताका साथ  काम गर्ने बताउनुभयको छ  यसपाली को वैशाख ३० को चुनाव मा  नेपाली कांग्रेस को रुख चिन्न लिएर उठ्ने प्रतिनिधि हरु लाई  भोट दिएर विजय बनाइ  जनता को काम गर्ने मौका प्रदान गरी दिनु हुन पनि अपील गर्नु भयको छ । 
   आफ्नो टोल आफै  बनाउ नेपाली काङ्ग्रेस लाई विजय गराऊ र आफ्नो टोल को विकास आफै गरौं  भन्दै सबै सचेत रहि राम्रो निर्णय लिन जनता हरु लाई सुसूचित बनाउनु भयको थियो । 

अन्य समाचारहरु