सन्धिखर्कमा मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन र कोण सभा सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । मानव अधिकार तथा शान्ति समाजले विशेष अभियान अन्तर्गत  चैत १७ गतेदेखि २१ जिल्लामा दर्जनौ कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।
यसै क्रममा आज अर्घाखाँची को सन्धिखर्कमा शान्ति समाज का केन्द्रिय सभापति गोबिन्द खनाल उपसभापति कृष्ण बहादुर रावल बिभागिय सदस्य मणि घिमिरे लगाएत को उपस्थितिमा  कोणसभा शान्ति बगैचा मा सम्पन्न गरेको  छ ।
शान्ति समाज ले हिमालय बचाउँ ः नदी जोगाउँ भन्ने आह्वान, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार, लागू औषध÷मदिरा दुव्र्यसन विरुद्ध अभियान र युद्ध निषेध ः शान्ति विशेष अभियानमा केन्द्रीत रहि शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा गण्डकी, लुम्बिनी, कर्णाली र वाग्मती प्रदेशमा गरि दर्जनौ प्रदर्शन र कोण सभा गरि सकेको छ ।

अन्य समाचारहरु