ग्रिन स्मार्ट सन्धिखर्क सिटीको लागि १ करोड ५० लाख द्धिपक्षीय सम्झौतामा हस्ताक्षर

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । “ग्रिन स्मार्ट सन्धिखर्क सिटी ” आयोजनको लागि १ करोड ५० लाख द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।  
नवप्रवर्तक साझेदारी कोष कार्यक्रम अन्तरगत स्विकृत “ग्रिन स्मार्ट सन्धिखर्क सिटी ” आयोजनको  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश र सन्धिखर्क नगरपालिका  का प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल बिच  १ करोड ५० लाख द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

अन्य समाचारहरु