अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीले जिल्लाको छत्रदेव गाउँपालिकामा नेकपा एमालेले प्रमुख पदका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।
नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि ऋषिराम अधिकारी, दिपक पन्थी र हसरदीन मियाँको नाम सिफारिस गरेको हो ।
यस्तै उपाध्यक्षमा मनि शर्मा पन्थी, रूपा पाण्डे प्रधान, पबित्रा श्रेष्ठ, मिना पाण्डे, सरस्वती पाेख्रेलको नाम सिफारिस गरेको छ ।