पाणिनी गाउँपालिकाले चुनाव प्रचार, पक्ष विपक्षमा बोल्ने-लेख्ने कर्मचारी र शिक्षकलाई कारबाही गर्ने

अर्घाखाँचीडट्कम संवाददाता 
 पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले   निर्वाचन आचारसंहिता -२०७८ परिपालन सम्बन्धी कर्मचारी र शिक्षकलाई निर्देशन दिएको छ । 
पाणिनी गाउँपालिकाले यहाँका सबै वार्डका कर्मचारी र शिक्षकलाई निर्वाचन आचारसंहिता -२०७८ परिपालन गर्न निर्देशन दिएको हो ।
यस्तो छ निर्देशन:-  
 

अन्य समाचारहरु