प्रकाश प्युठानी
अड्गुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं ७ अड्गुरीको चिवेकमा रहेको पाणिनी बहुप्राबिधिक शिक्षालय चिबेकमा फोरेस्ट्री तेस्रो बर्षका विद्यार्थीद्वारा आयोजना गरिएको २७ औ राष्ट्रिय वन्यजन्तु सप्ताह २०७९ उद्घाटन भएको छ ।
मानव बन्यजन्तु सह अस्तित्व हाम्रो साझा दायित्व भन्ने मुल नारा का साथ सुरु भएको कार्यक्रम बैसाख ६ गतेसम्म चल्ने आयोजकले बताएको छ उक्त कार्यक्रम को सभापति नबराज सुवेदी को रहेको कार्यक्रम को प्रमुख अतिथी सोही शिक्षालयका सहायक प्र अ बिष्णु खनाल को रहेको थियो।
कार्यक्रम मा बिनोद जेठारा जीवन पाण्डे हिमाल पाण्डे दिवाकर सापकोटा राजेन्द्र ढ्काल स्मृति ज्ञवली स्थानिय मा रबिन घिमिरे राजेन्द्र पौडेल कृष्ण घिमिरे हरि पौडेल लिलाधर पौडेल को उपस्थिती रहेको कार्यक्रम प्रमुख अतिथी ले बिरुवा रोपेर उद्घाटन गर्नु भएको थियो कार्यक्रम मा बिध्यार्थी द्वारा बिभिन्न्न गित संगीत नृत्य गजल प्रस्तुति दिएका थिए
कार्यक्रममा शिक्षालय बाट स्मृती ज्ञवाली र स्थानीय को तर्फ बाट रबिन घिमिरे ले शुभकामना मन्त्ब्य दिनुभएको थियो कार्यक्रम मा डढेलो लाग्नु का कारण बच्ने उपाए रोकथाम बन बन्यजन्तु को घर भएकाले बन्यजन्तु संरक्षक बन्नाका लागि समेत आग्रह गरेका थिए विभिन्न स्लाइड हरु देखाउदै नेपाल मा पाइने मुख्य जिबजन्तु हरु जस्तै सर्प यार्सागुम्बा बाघ कस्तुरी मृग हरु का बारेमा प्रकाश पार्दै संरक्षण गर्ने र तस्करी गरेमा कानुनी प्राबधान हुने सझाए का बारेमा पनि बताए का थिए स्लाइड लाई सहजीकरण गर्दै सन्तोष सुवेदी ले मानब निर्मित सम्रचना धोस्त भए केही समय मा पुननिर्माण गर्न सकिने तर बन्यजन्तु धोस्त भए पुननिर्माण गर्न सयौ बर्ष लाग्ने बताएका थिए कार्यक्रम मा धेरै स्लाइड हरु लाई सहजीकरण सरिता घिमिरे कर्ण्र राज बुढा सृजना घिमिरे सपना घिमिरे सीता अधिकारी सोना आचार्य प्रबिना अधिकारी जीवन रोकाया गिता घिमिरे ले गरेका थिए
आज उत्घाट्न भएको कार्यक्रम सप्ताह भरी विभिन्न कार्यक्रम गरि मनाउने आयोजक ले जनएको थियो उक्त कार्यक्रम मा स्वागत मन्तव्य गिता घिमिरे को रहेको कार्यक्रम संचालन भने सन्तोष सुवेदी ले गरेका थिए।।।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ले कार्यक्रम ले प्रत्यक्ष रुप मा समाज मा यश कार्यक्रम ले केही जनचेतना जगाउन सघाउने र आगामी दिनहरु मा पनि यस्ता कार्यक्रम गर्ने बताउनु भएको थियो।