अर्घाखाँचीमा स्थानीय तह सदस्य निर्वाचन-२०७९ का उम्मेदवारको अन्तिम नामावली प्रकासित ( पुरा हेर्नुस्)

२०७९ वैशाख १६, शुक्रवारमा प्रकासित

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकासित गरिएको छ । 
निर्वाचन आयोगले वैशाख ११ र १२ गते जिल्लाभरका निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम उम्मेदवारको नामावली आज शुक्रवार प्रकाशन गरिएको हो ।  
यसैगरी, वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । 
वैशाख ३० गते ६ स्थानीय तहमा निर्वाचन हुँदैछ ।  

अन्य समाचारहरु