लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची । निर्वाचनमा अंक गणित महत्वपुर्ण हुन्छ । विगतका निर्वाचनका मतपरिणामले अहिलेको अवस्था पत्ता लगाउन मद्दत गर्छ । स्थानियतह निर्वाचनको मिति नजिकिए संगै दलहरु दौडधुपमा लागेका छन् । निर्वाचन आफ्नो पक्षमा पार्न उम्मेद्वारहरु घरदैलो अभियान, पार्टी प्रवेश कार्यक्रम, रिसाएका कार्यकर्ता फकाउने कार्यमा व्यस्त देखिन्छन् ।
विगतका निर्वाचनको समिक्षा, वडा र पालिकामा आफ्नो अवस्थाका बारेमा गहिरो अध्ययनमा दलहरु जुटेका छन् । केही दिनमै हुने निर्वाचनका लागी दलहरु आन्तरिक तथा बाह्य कसरतमा व्यस्त छन् । नेकपा एमाले एक्लै निर्वाचनमा गएको छ भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकिकृत समाजवादी गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् । प्रतिगमनलाई परास्त गर्न भन्दै केन्द्रले गरेको गठबन्धन अर्घाखाँचीमा पनी सोही अनुरुप अँगाडी बढेको छ । जिल्लाका सबै स्थानियतहमा एमालेलाई एक्लाउने गरी गठबन्धन गरिएको छ ।
गत स्थानियतह निर्वाचनमा जिल्ला भित्रका ६१ वडा मध्ये कुन वडा कस्को पक्षमा थिए ?
सन्धिखर्क नगरपालिका
वडा नम्बर–१
अध्यक्ष– युवराज बञ्जाडे (एमाले) ७९०
शुभाष श्रेष्ठ (कांग्रेस) ७३९
गिरि प्रसाद भुसाल (माओवादी) १४०
वडा नम्बर–२
मोतिजङ्ग रायमाझी (एमाले) ६४५
बिष्णु प्रसाद भुसाल (कांग्रेस) २६५
शिवप्रसाद पोख्रेल (माओवादी) १४५
वडा नम्बर–३
अध्यक्ष– लिलाराम गौतम (कांग्रेस) २६२
बाबुराम खड्का (माओवादी) २२८
बालकृष्ण श्रेष्ठ (एमाले) २१२
वडा नम्बर–४
अध्यक्ष– कृष्ण प्रसाद श्रेष्ठ (कांग्रेस) ७६९
जनार्दन खनाल (माओादी) २४५
जमालदिन मियाँ (एमाले) १७२
वडा नम्बर–५
अध्यक्ष– राजेन्द्र भुसाल (कांग्रेस) ७१६
शिव प्रसाद अधिकारी (माओवादी) ४०२
घनश्याम पाण्डे (एमाले) १२४
वडा नम्बर–६
अध्यक्ष– कृष्ण बहादुर आचार्य (कांग्रेस) ८०२
पितम बहादुर खत्री (एमाले) ५३६
श्रीधर महत्रा क्षेत्री (माओवादी) २०९
वडा नम्बर–७
अध्यक्ष– प्रितम बहादुर थापा (कांग्रेस) ७०७
लक्ष्मण कंडेल (एमाले) ४६१
सिद्धिराज भट्टराई (माओवादी) २७९
वडा नम्बर–८
अध्यक्ष– इश्वरी भुसाल (एमाले) ७५६
हुम प्रसाद बञ्जाडे (कांग्रेस) ६९२
हरिप्रसाद भुसाल (माओवादी) १४१
वडा नम्बर–९
अध्यक्ष– देवि बहादुर रायमाझी (माओवादी) ५५७
भोज बहादुर गन्धर्व (एमाले) ३७३
जोगिन्द्र बहादुर खड्का क्षेत्री (कांग्रेस) १०४
वडा नम्बर–१०
अध्यक्ष– लक्ष्मीनारायण चुँदाली (एमाले) ६३९
राजेन्द्र जिसी (माओवादी) ४०१
भेषबहादुर रानाभाट (कांग्रेस) ११०
वडा नम्बर–११
अध्यक्ष– ध्रुवराज आचार्य (एमाले) ६३२
बिष्णु बहादुर शाह (कांग्रेस) ५३७
बालकृष्ण आचार्य (माओवादी) ३६५
वडा नम्बर–१२
अध्यक्ष– नारायण खड्का (कांग्रेस) ८८१
नारायण प्रसाद श्रेष्ठ (एमाले) ७५५
गोपाल पाण्डे (जनमोर्चा) ८
शितगंगा नगरपालिका
वडा नम्बर–१
अध्यक्ष– बुद्धिकृष्ण पौडेल (एमाले) ५४९
मान बहादुर सिंजापती (कांग्रेस) ५४४
कर्ण बहादुर भट्टराई (माओवादी) १०६
वडा नम्बर–२
अध्यक्ष– गोवर्धन थापा (एमाले) ८३५
यदु प्रसाद काश्यप घिमिरे (कांग्रेस) ५७७
खिम बहादुर रास्कोटी (माओवादी) १२२
वडा नम्बर–३
अध्यक्ष– हेमनाथ भुसाल (कांग्रेस) ७०३
किरण अधिकारी (एमाले) ४६३
पिताम्बर भुसाल (नेकपा माले) १६
वडा नम्बर–४
अध्यक्ष– दामोदर अधिकारी (कांग्रेस) ८७७
मेघ बहादुर बेल्वासे (एमाले) ६३८
भोजराज पन्थी (माओवादी) ६०
वडा नम्बर–५
अध्यक्ष– कमल पौडेल (कांग्रेस) ८२५
कृष्ण प्रसाद खनाल (एमाले) ४२१
धनिश्वर न्यौपाने (माओवादी) ९२
वडा नम्बर–६
अध्यक्ष– ऋषी बहादुर रेग्मी (एमाले) ५६९
मनिराम अधिकारी (माओवादी) ५६४
पदम बहादुर रजाली (कांग्रेस) १५४
वडा नम्बर–७
अध्यक्ष– मोहन प्रसाद पन्थी (कांग्रेस) ५७९
देविराम घिमिरे (एमाले) ५७५
वडा नम्बर–८
अध्यक्ष– रुक बहादुर आले मगर (माओवादी) ४१८
प्रकाश जवरा (एमाले) ३७७
श्रीराम गिरी (कांग्रेस) २१५
वडा नम्बर–९
अध्यक्ष– भिम बहादुर खत्री क्षेत्री (माओवादी) ६९३
भजमान खड्का (एमाले) १५४
ज्ञानेश्वर बेल्वासे (कांग्रेस) ५७
वडा नम्बर–१०
अध्यक्ष– हिम्मत पोख्रेल (कांग्रेस) ४११
धन प्रसाद पोख्रेल (एमाले) २८६
रामजी प्रसाद बेल्वासे (माओवादी) १६६
वडा नम्बर–११
अध्यक्ष– कोपिलाचन्द आले (कांग्रेस) ३३४
नारायण प्रसाद आचार्य (एमाले) ३१४
बिष्णु बहादुर परियार (माओवादी) १९१
वडा नम्बर–१२
अध्यक्ष– बाबुराम गैरे (कांग्रेस) ४५६
धन बहादुर राना (एमाले) ३६३
सञ्जय राना (माओवादी) ३२६
वडा नम्बर–१३
अध्यक्ष– दुर्गा बहादुर बिसी (एमाले) ६१९
भिम बहादुर बिसी (कांग्रेस) ४३०
वडा नम्बर–१४
अध्यक्ष– दामोदर न्यौपाने (कांग्रेस) ५३४
लोकनाथ खनाल (एमाले) ४६९
जुद्ध बहादुर दर्लामी (माओवादी) २५०
भुमिकास्थान नगरपालिका
वडा नम्बर–१
अध्यक्ष– भोजराज खनाल (जनमोर्चा) ५७२
काँशिराम गमाल (माओवादी) ५२६
युवराज खनाल (कांग्रेस) २५६
वडा नम्बर–२
अध्यक्ष– बुद्धी बहादुर थापा क्षेत्री (जनमोर्चा) ६६६
जगत प्रसाद खनाल (माओवादी) २६३
राम बहादुर क्षेत्री (एमाले) २४३
वडा नम्बर–३
अध्यक्ष– बालकृष्ण बञ्जाडे (माओवादी) ५८७
बाबुराम बञ्जाडे (जनमोर्चा) ४७४
डोम प्रसाद भुसाल (कांग्रेस) ११५
वडा नम्बर–४
अध्यक्ष– बाबुराम सुनार (जनमोर्चा) ६७९
कर्ण बहादुर आले (माओवादी) ३८०
टेक बहादुर खड्का (एमाले) १२९
वडा नम्बर–५
अध्यक्ष– तुल्सीराम बेल्वासे (जनमोर्चा) ३६१
बिष्णु प्रसाद श्रेष्ठ (कांग्रेस) ३२०
दुर्गा प्रसाद बञ्जाडे (एमाले) ३१८
वडा नम्बर–६
अध्यक्ष– झविलाल बञ्जाडे (कांग्रेस) ६०५
प्रेम नारायण बेल्वासे (एमाले) ४५६
राम प्रसाद गैरे (माओवादी) ९७
वडा नम्बर–७
अध्यक्ष– ताराबहादुर मल्ल (एमाले) ७९५
बिन बहादुर घर्ती मगर (कांग्रेस) ६१२
जय बहादुर थापा (जनमोर्चा) २०७
वडा नम्बर–८
अध्यक्ष– राजकुमार श्रेष्ठ (एमाले) ५७७
नारायण प्रसाद खनाल (कांग्रेस) २६४
भिमलाल जैसी (माओवादी) २१६
वडा नम्बर–९
अध्यक्ष–नारायण प्रसाद खनाल (एमाले) ८५१
गोपाल प्रसाद घिमिरे (कांग्रेस) ७५७
ओम बहादुर कामी (माओवादी) १९४
वडा नम्बर–१०
अध्यक्ष– खगेश्व पन्थी (एमाले) १००६
मान बहादुर रायमाझी (कांग्रेस) ५९२
गोपाल प्रसाद भट्टराई (जनमोर्चा) ३१
पाणिनी गाउँपालिका
वडा नम्बर–१
अध्यक्ष– सालिकराम भट्टराई (कांग्रेस) ६३८
दिनेश कुमार भारद्वाज (एमाले) ५३६
तिलकराम पोख्रेल (माओवादी) ७६
वडा नम्बर–२
अध्यक्ष– नेत्र प्रसाद भट्टराई (कांग्रेस) ६३८
चन्द्रकान्त पौडेल (माओवादी) ५९९
गोविन्द प्रसाद पौडेल (एमाले) २५८
वडा नम्बर–३
अध्यक्ष– देवी बहादुर क्षेत्री (एमाले) ९४०
विष्णु प्रसाद अर्याल (कांग्रेस) ७४०
वडा नम्बर–४
अध्यक्ष– स्थानेश्वर घिमिरे (कांग्रेस) ६८६
रामनाथ घिमिरे (एमाले) ५८९
भोजराज घिमिरे (माओवादी) १८६
वडा नम्बर–५
अध्यक्ष– जिवलाल घिमिरे (एमाले) १०४१
लक्ष्मण पाण्डे (कांग्रेस) ९९७
बुद्धी बहादुर घर्ती (माओवादी) ७३
वडा नम्बर–६
अध्यक्ष– शुभ बहादुर सारु थापा (कांग्रेस) ४८१
थानेश्वर पौडेल (एमाले) २९९
मन मोहन थापा (माओवादी) १०६
वडा नम्बर–७
अध्यक्ष–गुनाखर अधिकारी (एमाले) ९८५
अशोक कुमार श्रेष्ठ (कांग्रेस) ८२२
भुवानी शंकर अधिकारी (माओवादी) २१
वडा नम्बर–८
अध्यक्ष– मिनराज आत्रेय (एमाले) ६७४
नुरे मिया (माओवादी) ४५८
कमल प्रसाद खनाल (कांग्रेस) ३६६
मालारानी गाउँपालिका
वडा नम्बर–१
अध्यक्ष– बालकृष्ण आचार्य (एमाले) ५८४
प्रेम बहादुर पाण्डे क्षेत्री (कांग्रेस) ३७३
शसे कामी (जनमोर्चा) ६
वडा नम्बर–२
अध्यक्ष– बिष्णु प्रसाद भुसाल (एमाले) ५८५
शिवलाल कुँवर (माओवादी) ५१३
भविश्वर बञ्जाडे (जनमोर्चा) ३४
वडा नम्बर–३
अध्यक्ष– जिवन कुमार चौहान (एमाले) १००४
शोभाखर खनाल (कांग्रेस) ९६८
नरबहादुर खनाल (जनमोर्चा) ७
उपनिर्वाचन पश्चात :– अध्यक्ष– शोभाखर खनाल (कांग्रेस)
वडा नम्बर–४
अध्यक्ष– बिष्णु प्रसाद पोख्रेल (एमाले) १०८८
कृष्ण प्रसाद खनाल (कांग्रेस) १०७०
झविन्द्र बहादुर खड्का (जनमोर्चा) १९
वडा नम्बर–५
अध्यक्ष– शोभाकर भुसाल (माओवादी) १००६
तुल्सीराम मिश्र (एमाले) ९८७
विर बहादुर कुँवर क्षेत्री (जनमोर्चा) १३९
वडा नम्बर–६
अध्यक्ष– नारायण प्रसाद अर्याल (माओवादी) ७०२
भक्तीराम अर्याल (एमाले) ५८१
टिका बहादुर जिसी (जनमोर्चा) ९५
वडा नम्बर–७
अध्यक्ष– खड्क प्रसाद भुसाल (एमाले) ६१६
लक्ष्मण खड्का (माओवादी) १९५
डिल बहादुर खत्री (जनमोर्चा) ७३
वडा नम्बर–८
अध्यक्ष– नरेन्द्र कुमार बस्नेत (एमाले) ५५६
बालकृष्ण अधिकारी (माओवादी) एमाले ३१२
लोकेन्द्र बिक (कांग्रेस) ६८
वडा नम्बर–९
अध्यक्ष– फन बहादुर पुन मगर (माओवादी) ६२४
बिष्णु प्रसाद पौडेल (एमाले) ५०१
छत्रदेव गाउँपालिका
वडा नम्बर–१
अध्यक्ष– प्रकाशराज पन्थी (कांग्रेस) ६५६
रामजी प्रसाद पाण्डे (एमाले) ६१७
मेघ बहादुर ज्ञवाली (माओवादी) २०८
वडा नम्बर–२
अध्यक्ष– राजेश कुमार पन्थी (कांग्रेस) ४९३
प्रकाश पौडेल (माओवादी) ३०३
गोपाल प्रसाद पौडेल (एमाले) ६८
वडा नम्बर–३
अध्यक्ष– तेज प्रसाद खनाल (एमाले) ७८५
बिष्णु प्रसाद भुसाल (कांग्रेस) ५७९
नर बहादुर सार्की (माओवादी) ४०
वडा नम्बर–४
अध्यक्ष– अशोक कुमार श्रेष्ठ (कांग्रेस) ६७७
भिमलाल खनाल (माओवादी) ६५७
नवराज खनाल (एमाले) २११
वडा नम्बर–५
अध्यक्ष– बालकृष्ण श्रेष्ठ (कांग्रेस) ७५१
भोज बहादुर रायमाझी (एमाले) ४७४
नवराज रायमाझी (माओवादी) १८५
वडा नम्बर–६
अध्यक्ष– कमल पौडेल (कांग्रेस) १०५२
जगन्नाथ रेग्मी (एमाले) ४९४
गुणानिधी बञ्जाडे (माओवादी) १६०
वडा नम्बर–७
अध्यक्ष– शोभाखर पाण्डे (एमाले) ९४३
बिष्णु प्रसाद न्यौपाने (कांग्रेस) ८६५
जंङ्ग बहादुर दमाई (माओवादी) १८३
वडा नम्बर–८
अध्यक्ष– राजकुमार श्रेष्ठ (कांग्रेस) ८८७
नेत्रलाल पाण्डे (एमाले) ६२९
मेहर बहादुर कुँवर (माओवादी) १७०