नरपानीको घुम्ती दहखाेलामा मदिरा सेवन गरेका एमाले कार्यकर्ताले कर्मचारी युनियनका केन्द्रीय सचिव माथि हातपात गरे

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क । जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा न  ६ मा नरपानी घुम्ती दहखाेलाकाे बिचमा बाटोमा हिडिरहेका बेलामा नेकपा एमालेका नेता प्रितम बहादुर केसी नेतृत्वको टाेलीले मदिरा सेवन गरि शिव टन्डनलाई हातपात गरेकाे छ । 
  कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराई माथि दुव्र्यवहार गरेको बताएकाे छ घटना  बाटोमा हिडिरहेका बेलामा भएको थियोे । 

अन्य समाचारहरु