पाणिनी गाउँपालिका- ६ धातिवाङमा कांग्रेसका कृष्ण पौडेलको प्यानल विजयी
जेष्ठ १ गते, २०७९ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
धातिवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका- ६ धातिवाङबाट वडाअध्यमा नेपाली कांग्रेसबाट कृष्ण पौडेलको प्यानल विजयी भएको छ ।