पाणिनी गाउँपालिका- ४ पटौटीबाट एमालेका हरि प्रसाद घिमिरेको प्यानल विजयी
May 16, 2022
अर्घाखाँचीडट्कम संवाददाता
पटौटी अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका- ४ पटौटीबाट वडाअध्यमा नेकपा एमालेका हरि प्रसाद घिमिरेको प्यानल विजयी भएको छ ।
हरि प्रसाद घिमिरेको ८९६ मत आएको छ । भने कांग्रेसको ८७८ मत आएको छ ।