भूमिकास्थान नगरपालिकाको स्थानीय तह निर्वाचन- २०७९ पुरा मत परिणाम |LIVE|

अर्घाखाँची जिल्लामा स्थानीय तह निर्वाचन- २०७९ सम्पन्न भएको छ । २०७९ वैशाख ३० गते शुक्रवार सम्पन्न भूमिकास्थान नगरपालिकाको पुरा मत परिणाम यस्तो छ:- 
                                                                                                    
भूमिकास्थान नगरपालिका
कुल मतदाता संख्या:  २७ हजार ३ सय ८७
खसेको मत संख्या:    १७   हजार ५    सय १५   अर्थात ६३.९५ प्रतिशत
मतदान केन्द्र संख्या:-  ३४
नगरपालिका: भूमिकास्थान
मेयर
 दल   प्राप्त मत  हार /जित
संयुक्त गठबन्धन / राष्ट्रिय जनमोर्चा  ( झविलाल थापा)  ८३२४  विजयी
नेकपा एमाले (रेशम थापा)  ७५२४  
उपमेयर
  दल  प्राप्त मत  हार /जित
 संयुक्त गठबन्धन / माओवादी केन्द्र   (बालकृष्ण बन्जाडे)  ७५५८   विजयी
 नेकपा एमाले  (बसन्ता पौडेल)  ६८६४  
वार्ड
  दल  प्राप्त मत  हार /जित
१ वार्डबाट कांग्रेसका गाेपाल खनाल
१ वार्डबाट राष्ट्रिय जनमाेर्चाका भाेजराज खनाल
 ८४७
७१६
 विजयी
२ वार्डबाट राष्टिय जनमोर्चा  बुद्धी बहादुर थापा
२ वार्डबाट एमाले  ऋषी खनाल
५१६
४९३
  विजयी
३ वार्डबाट राष्ट्रिय जनमोर्चा कृष्ण प्रसाद बन्जाडे
३ वार्डबाट एमाले चुरा बहादुर घर्ती
 ५७८
५६२
 विजयी
४ वार्डबाट राष्ट्रिय जनमोर्चाका बाबुराम पंथी सुनार
४ वार्डबाट  माओवादी केन्द्र
४ वार्डबाट        एमाले
 ९८५
३३०
२४३
 विजयी
५ वार्डबाट नेपाली काङ्ग्रेस
५ वार्डबाट राष्ट्रिय जनमोर्चा
 ७१५
४७५
 विजयी 
६ वार्डबाट एमालेका प्रेमनारायण बेल्बासे
६ वार्डबाट नेपाली काङ्ग्रेस
 ६६८
५९४
 विजयी 
७ वार्डबाट नेकपा एमाले  रामचन्द्र ढुंगाना
७ वार्डबाट माओवादी केन्द्र
 १२०५
७५६
 विजयी 
८ वार्डबाट नेपाली काङ्ग्रेसका राजकुमार श्रेष्ठ विजयी
८ वार्डबाट एमालेका राजकुमार श्रेष्ठ
 ७५८
७३६
 विजयी 
९ वार्डबाट एमालेका खेमराज चुदाली
९ वार्डबाट कांग्रेसका तिर्थराज घिमिरे
 १०७२
१०३३
 विजयी 
१० वार्डबाट नेकपा एमालेका खगेश्वर पन्थी
१० वार्डबाट कलम
 १०४८
८९५
 विजयी