अनिल नेपाली
धारापानी, अर्घाखाँची । आईपास नेपाल, साझेदारी सस्था समाजसेवा तथा बाताबरण र सँस्कृति संरक्षण समुह र अन्तरपार्टी महिला सञ्जाल केन्द्रीय समितिकाे साझेदारीमा जिल्लाकाे भुमिकास्थान नगरपालिकाकाे धारापानी स्वास्थ्य चाैकीकाे अनुगमन गरिएको छ ।
यस्तै भुमिकास्थान नगरपालिकामा नगर प्रमुख झविलाल थापा प्रमुख प्रशासकीय लिल बहादुर राउत क्षेत्री, जिल्ला अस्पताल अघांखाँचीमा पुगि प्रजनन स्वास्थ्य अबस्था सुरक्षित मातृत्वबारे जानकारी लिनका लागि संयुक्त भेटघाट गरेका थिए ।