अनिल नेपाली
धारापानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाका ६ स्थानीय तह ६१ वडा मध्ये दलित समुदायबाट वडाध्यक्षमा एउटा वडामा मात्र विजयी भएका छन् भुमिकास्थान नगरपालिका वडा न ४ धारापानीका बाबुराम पन्थी सुनार निर्वाचित भएका छन् । उनले राष्ट्रिय जनमाेचांबाट जितेका हुन् ।
उनी ९८५ मतका साथ विजयी हुदा उनका निकटतम प्रतिद्वन्दि नेकपा माओवादीका कुलराज बन्जाडेले ३३० मत प्राप्त गरे यसपालि उनलाई साथ दिनकाे लागि वडा सदस्यमा पुष्कर भुसाल कमला खत्री हुमा परियार नेपाली कागेसबाट विजय सुनार निवाचित भएका छन् हुने बिरूवाकाे चिल्लो पात भनेझैं समाज सुधार रूपान्तरणकाे पक्षमा १२ बषंकाे कलिलो उमेर देखि राजनीतिकमा लागेका सुनार २०५२/५३ सालमा अखिल छैठौं जिल्ला सदस्य रत्तिम साँस्कृतिक अभियानकाे २०५७ सालमा जिल्ला सदस्य समता समाजको केन्द्रीय सदस्य २०६१ सालमा अखिल नेपाल युवक सघकाे जिल्ला अध्यक्ष २०६४ केन्द्रीय सदस्य ६६ केन्द्रीय महासचिव २०६८ सालमा हुँदै पार्टीकाे २०७४ सालमा सम्पन्न जिल्ला अधिबेशन बाट जिल्ला सचिवमा निर्वाचित भएका सुनारले गणित बिषयमा स्नातकोत्तर पास समेत गनु भएको छ । ठुला राजनीतिक दलले दलितलाई अबसर नदिएरकाे बखतमा सुनार दाेश्रेा पटक पनि अध्यक्षमा राष्ट्रिय जनमाेचांबाट चुनावमा बाजी मानं सफल भएका हुन् ।
नेकपा माओेवादी केन्द्रले पनि भुमिकास्थान नगरपालिका वडा न ७ मा टक सुनारलाई उम्मेदवार बनाए पनि जित हासिल गनं भने सकेनन् कायांपालिका सविधानले निदिष्ट व्यवस्था गरेअनुसार सदस्य बनाए पनि अध्यक्षमा खासै राजनीतिकले उम्मेदवार भने बनाएका थिएनन् सुनारले पहिला पनि भुमिकास्थान नगरपालिका प्रवत्ता भएर काम गरीसकेका छन् भने यसपालि पनि प्रवतकाे जिम्मेवारी पाएका छन् ।