अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । नेपाल उद्योग बाणिज्य महासंघ अर्घाखाँचीको आगामी जेठ २८ गते २०७९ मा सम्पन्न हुने निर्वाचनमा एमालेले यूवा व्यवसायी प्रदीप मिश्रलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने भएको छ ।
एमाले निकट ब्यावसायीहरूको सन्धिखर्कमा सम्पन्न जिल्ला स्तरीय भेलाले यूवा व्यवसायी प्रदीप मिश्रलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने भएको हो ।
उता गठबन्धन दलहरुले भने अझै निर्यण गरेका छैनन् ।