सन्धिखर्कमा नेकपा बहुमतको मुल्यबृद्वि, एमसीसीको विरोधमा मसाल जुलुस प्रदर्शन

अनिल नेपाली 
सन्धिखर्क । नेपाल कम्युनिस्ट पार्टी बहुमतले जिल्लाकाे सन्धिखर्कमा देशमा भईरहेको मुल्यबृद्वि , एमसिसी लगायतका बिरूदमा मसाल जुलुस सहित विशेध प्रदंशन गरेकाे छ । 
 सन्धिखकंकाे बसपार्क बाट सुरु भएको मसाल जुलुस शान्तिबगैचामा आएर काेणसभामा परिणत भएको थियोे काेणसभालाई सम्बाेधन गदै नेता पदम नेपालीले बतंमान सरकारले जनताको ढाड सेक्ने गरी गरेकाे  मुल्यबृदि तत्काल फिर्ता गरेर जनताका पक्षमा सरकारकाे अनुभुती गराउन राष्ट्रिय स्वाधीनता पक्षमा काम गनं अनुरोध गरेका थिए । 
काेणसभालाई नेता सुनिल नेपाली लगायतका नेताहरूले सम्बाेधन गदै राष्ट्रिय स्वाधीनता पक्षमा काम गरेर सरकारकाे अनुभुती गराउन अनुराेध गदै नेपाली जनता स्वाधीनता विरूदमा सरकारले आफ्ना त्रियाकलाप गरे  त्यसको बिरूदमा कठाेर कदम चाल्न बाध्य हुने बताए

अन्य समाचारहरु