सन्धिखर्क स्थित शान्ती बगैचा चुत्राबेसी बारपार गर्ने ,फलामे पुलमा सटाएर राखेको अब्यबस्थित बिधयुत ट्रान्सफर्मर ,तारहरुले पैदल यात्रुहरु जोखिम मोलेर हिंड्न वाध्य ।


अर्घाखाची डट्कम सम्बाद्ददाता ।  
अर्घाखाँची: सन्धिखर्क नगरपालिका शान्ती बगैचाबाट चुत्राबेसी सन्धिखर्क बजार बारिपारी हिड्ने पुरानो फलामे पुलमा बिजुलिका तारले जताततै बासका रुखहरु छोएको देखिन्छ ।   पुल माथीबाट लगिएका बिजुलिका तारहरु हावा पानी आउदा फलामको पुलमा छुने संभावना प्रवल रहेको र पुलमा सटाएर टास्फर्म पनि राखिएको छ।
सन्धिखर्क स्थित शान्ती बगैचा  चुत्राबेसी बारपार गर्ने ,फलामे पुलमा सटाएर राखेको अब्यबस्थित बिधयुत  ट्रान्सफर्मर ,तारहरुले पैदल  यात्रुहरु  जोखिम मोलेर हिंड्न वाध्य ।
दैनिक जसो हजारौ सन्ख्यामा यही बाटो भएर हिंड्ने पैदल यात्रु , स्कुल,कलेज पढन जाने बिधार्थी त्यही फलामे पुल भएर हिंड्ने हुँदा  अन्जानमा छुन पनि सक्छन् । विद्युत कार्यलयले छिटो भन्दा छिटो तारले छोईएका रुखहरु कटान गर्नु पर्ने र उचित ब्यब्स्थापन गर्नु पर्ने देखिन्छ। 
सन्धिखर्क स्थित शान्ती बगैचा  चुत्राबेसी बारपार गर्ने ,फलामे पुलमा सटाएर राखेको अब्यबस्थित बिधयुत  ट्रान्सफर्मर ,तारहरुले पैदल  यात्रुहरु  जोखिम मोलेर हिंड्न वाध्य ।
   बिजुलिको तारले रुखमा छुने बित्तिकै नजिक रहेको  फलामको पुलमा सजिलै बिधुत प्रबाह हुन सक्ने भएकोले  यसले ठूलो दुर्घटना निम्ताउन पनि सक्छ । 
सन्धिखर्क स्थित शान्ती बगैचा  चुत्राबेसी बारपार गर्ने ,फलामे पुलमा सटाएर राखेको अब्यबस्थित बिधयुत  ट्रान्सफर्मर ,तारहरुले पैदल  यात्रुहरु  जोखिम मोलेर हिंड्न वाध्य ।
  स्थानियहरुले  बारम्बार फोन गरेर जानकारी गराउदा पनि विद्युत कार्यालयले कुनै चासो नदिएको स्थानियहरुले डट्कमलाई बताएका छन ।   
 सन्धिखर्क स्थित शान्ती बगैचा  चुत्राबेसी बारपार गर्ने ,फलामे पुलमा सटाएर राखेको अब्यबस्थित बिधयुत  ट्रान्सफर्मर ,तारहरुले पैदल  यात्रुहरु  जोखिम मोलेर हिंड्न वाध्य ।
सन्धिखर्कको शान्ती बगैचाबाट वारि र पारी गर्ने सदरमुकाम नजिकै रहेको सबै भन्दा पुरानो फलामे पुल हो। यस पुलबाट दैनिक हजारौ मान्छेहरुको आवतजावत गर्दछन।यो पुलमा बत्ती सम्म पनि नहुदा रातको समयमा हिडडुल गर्न पनि समस्या रहेको पुलको नजिकका स्थानियबासी निर्मला खत्रीले डट्कमलाई बताइन । समन्धित पक्षले यसको बारेमा समयमै गम्भिर भएर उचित ब्यबस्थापन गर्न जरुरी देखिन्छ ।  

अन्य समाचारहरु