अर्घाखाँचीमा पत्रकारिता प्रवर्द्धन तथा क्षमता बिकास सम्बन्धी तालिमको शुभारम्भ ।

केशबराज ज्ञवाली /अर्घाखाँची डट्कम 
 
अर्घाखाँचीको सन्धिखर्कमा प्रत्रकारिता ब्यबसायको प्रवर्द्धन र सुदृढीकरणको लागि महासंघ र मिडिया हाउसको क्षमता बिकास सम्बन्धि तालिमको सुरुवात भएको छ ।
अर्घाखाँचीमा पत्रकारिता प्रवर्द्धन तथा क्षमता बिकास सम्बन्धी  तालिमको शुभारम्भ ।
 पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा जिल्लामा सकृय संचारकर्मि तथा संचार संस्थाहरुका प्रमुखको उपस्थिति रहेको थियो ।
अर्घाखाँचीमा पत्रकारिता प्रवर्द्धन तथा क्षमता बिकास सम्बन्धी  तालिमको शुभारम्भ ।
        सन्धिखर्कमा गरिएको उक्त कार्यक्रमको उद्घाटन सन्धिखर्क नगरपालिकका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले ब्यानर पढेर गरेका हुन । उद्घाटन सत्रमा मन्तव्य राख्दै प्रमुख श्रेष्ठले पत्रकारितालाइ मर्यादित र ब्यबस्थित बनाउन पत्रकार स्वयं र संचार सस्था जिम्मेवार हुनुपर्ने बताउदै नगरपालिका बाट हुन सक्ने सहयोग गर्न तयार रहेको बताए । 
अर्घाखाँचीमा पत्रकारिता प्रवर्द्धन तथा क्षमता बिकास सम्बन्धी  तालिमको शुभारम्भ ।
       उद्घाटन सत्रमा सहभागिहरुलाइ शुभकामना दिदै सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण अर्यालले पत्रकारिता समाजको ऐना भएको भन्दै खोज पत्रकारिता गर्न र पत्रकारिता बार्गेनिङ्गको माध्यम नबनाउन सुझाब दिए ।
अर्घाखाँचीमा पत्रकारिता प्रवर्द्धन तथा क्षमता बिकास सम्बन्धी  तालिमको शुभारम्भ ।
समाजको यथार्थ चित्रण गर्दै कार्य गर्न सके पत्रकारहरुले परिचय दिदा म पत्रकार भन्नै नपर्ने पनि अर्यालको भनाइ थियो ।
उद्घाटन सत्रमा रेडक्रसका सभापति कुशल भुसाल , पत्रकार महासंघ अर्घाखाँचीका पुर्व सभापतिहरु निम बहादुर रिजाल , हिम जिसि लेकालि , पत्रकार राधा नेपालि , प्रेमनारायण आचार्यले शुभकामना मन्तब्य राखेका थिए भने पत्रकार हृदय भुसालले संचालन गरेको कार्यक्रममा रुद्रमणि भुसालले स्वागत मन्तब्य राखेका थिए ।

अन्य समाचारहरु