विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पाटि निकट अखिल क्रान्तिकारी जिल्ला समिति अघांखाँचीले आज सदरमुकाम सन्धिखर्कमा सिटि जुलुस सहित बिराेध प्रदर्शन गरेको छ ।
विशेध प्रदर्शन कार्यक्रमलाई सम्वाेधन गदै सयाेजक हरि नेपालीले सरकारले समयमै पाठ्यक्रम उपलब्ध नगराउनु दुखद कुरा भएको बताउदै शिक्षाको ग्यारेन्टी राज्यले गनुपनेंमा समयमै विधाथीलाइ पाठ्यक्रम उपलब्ध नगराउनु दुखकाे कुरा भएको बताए ।
कार्यक्रम अखिल क्रान्तिकारीका नेता विजय नेपाली लगायतका नेताले सम्बाेधन गरेका थिए ।