अनिल नेपाली ,अर्घाखाची डट्कम /सन्धिखर्क ।
३ वामदल ने क पा (मसाल) समन्वय समिति, ने क पा बहुमत र ने क पा माओवादी क्रान्तिकारी अर्घाखाँची द्वारा जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र।
हिजो मात्र मुल्यबृद्वि ,एमसिसिको बिरोधमा नेपाल कम्युनिस्ट पाटि बहुमत र नेकपा मशाल समन्वय समिती ,ने क पा माओवादी क्रान्तिकारीले अघांखाँचीमा सयुक्त रुपमा सन्धिखर्कमा मशाल जुलुस सहित बिराेध प्रदर्शन गरेका थिए ।