नेकपा (एमाले) भूमीकास्थान नगर कमिटीको निर्वाचन समिक्षा वैठक सम्पन्न ।आसन्न प्रदेश र संघीय निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई नेताहरुको निर्देशन ।

            
            
अर्घाखाची डट्कम । 
नेकपा (एमाले) भुमिकास्थान नगर कमिटीको पाचौँ पूर्ण  वैठक ०७९ वैशाखको ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको समीक्षा गदै नुवाकोटको पोखेडाँडामा सम्पन्न भएको छ । वैठकले स्थानीय निर्वाचनमा पाँच दलिय गठबन्धनसँग जोडिएका राजनीतिक दलहरुको बरावर हैसियत हुदा पनि पार्टीको मत वढानउन सफल भएको र प्राविधिक कारणले चुनावमा पराजय हुन पुगेको निष्कर्ष निकालेको छ ।
नेकपा (एमाले) भूमीकास्थान नगर कमिटीको निर्वाचन समिक्षा वैठक सम्पन्न ।आसन्न  प्रदेश र संघीय निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई नेताहरुको निर्देशन ।
बैठकका प्रमुख अतिथि नेकपा (एमाले) लुम्विनी प्रदेश कमिटीका सदस्य तथा युवा नेता प्रेम नारायण गैरेले स्थानीय निर्वाचनमा पाँच दलिय गठबन्धनलाई पराजयको नजिक पु¥याउनु नै नेकपा एमालेको सफलता भएको बताउनु भयो । तर हामी यसैमा सन्तोष मानेर वस्ने स्थिति छैन, आगामी प्रदेश र संघीय निर्वाचानमा नेकपा एमालेका उम्मेदवारलाई विजय गराउन आजैका दिन देखि लाग्न सवै नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
नेकपा (एमाले) भूमीकास्थान नगर कमिटीको निर्वाचन समिक्षा वैठक सम्पन्न ।आसन्न  प्रदेश र संघीय निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई नेताहरुको निर्देशन ।
नेकपा (एमाले)का जिल्ला कमिटी सचिव युवा नेता तोज वहादुर रायमाझि विधानले भुमिकास्थान नगरपालिकामा नेकपा (एमाले)को  प्राप्त मतलाई रक्षा गर्न सके आगामी निर्वाचनमा जस्तो सुकै गठबन्धलाई पनि पराजय गर्न सक्ने भन्दै सवै नेता कार्यकर्तालाई उत्साहका साथ पार्टी काममा लाग्न अनुरोध गर्नुभयो ।
नेकपा (एमाले) भूमीकास्थान नगर कमिटीको निर्वाचन समिक्षा वैठक सम्पन्न ।आसन्न  प्रदेश र संघीय निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई नेताहरुको निर्देशन ।
वैठकमा नेकपा एमालेका जिल्ला कमिटीका सदस्य तथा भुमिकास्थान नगर कमिटीका इन्चार्ज खगेश्वर पन्थी, सह­ इन्चार्ज रेशम थापाले लगाएतका नेताहरुले मन्तव्य राखेका थिए ।
नेकपा (एमाले) भूमीकास्थान नगर कमिटीको निर्वाचन समिक्षा वैठक सम्पन्न ।आसन्न  प्रदेश र संघीय निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई नेताहरुको निर्देशन ।
अध्ययन वैठकमा भुमिकास्थान नगरपालिकामा र वडाहरुमा पराजय हुनुको आन्तरिक र वाहय कारणको अध्ययन गर्न  ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले साउन २० गतेभित्र नगर कमिटीलाई प्रतिवेदन वुझाउने छ ।  वैठकले पार्टीका सवै वडामा साउनको ५ गते  सम्म वैठक वस्ने, चुनावी समीक्षा गर्ने, सदस्यता वितरण र नविकरण जनसंगठनहरुका वैठक, अधिवेशनहरु सम्पन्न गर्ने निर्णय गरेको नेकपा एमालेका भुमिकास्थान नगर कमिटीका सदस्य तथा प्रचार विभाग प्रमुख नारायण भुसालले जानकारी दिनुभयो ।
नेकपा (एमाले) भूमीकास्थान नगर कमिटीको निर्वाचन समिक्षा वैठक सम्पन्न ।आसन्न  प्रदेश र संघीय निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई नेताहरुको निर्देशन ।
वैठक नेकपा एमालेका लुम्विनी प्रदेश कमिटीका सदस्य प्रेम नारायण गरैको प्रमुख आथित्यता, जिल्ला कमिटी सचिव तोज वहादुर रायमाझिको विशेष आथित्यता, जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज खेगेश्वर पन्थी, सह इन्जार्च रेशम थापा, जनकलाल गैरे, बशन्ता पौडेल, जिल्ला सल्लाहकार सदस्य खेमराज चुदालीको आथित्य ,नगर कमिटी अध्यक्ष मणि पौडेलको अध्यक्षता र सचिव टामलाल भटराइको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु