आर्थिक बर्ष २०७८/०७९ मा उत्कृष्ट प्रगती ,लक्ष्य हासिल गर्न सफल , सङ्घिय खानेपानी तथा ढल ब्यबस्थापना आयोजना अर्घाखाँची, प्रमुख इन्जिनियर आचार्यको उद्घोष, आउने बर्ष कार्य सम्पादन लक्ष्य १०० प्रतिशत पुराउने गरी काम गर्छौ।

          
              
सुर्य प्रसाद  भुसाल ,अर्घाखाची डट्कम  ।  
सङ्घिय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना  अर्घाखाँचीले यस  आर्थिक  वर्षमा ७८  प्रतिशत बित्तिय प्रगति  कायम गर्न सफल भएको छ ।  आर्थिक बर्ष २०७८/०७९ मा  बिगतका बर्षहरुमा भन्दा उत्कृष्ट प्रगति हासिल गर्न  सफल भएको हो । 
 अर्घाखाँची जिल्लामा आयोजनाको मुख्य कार्यलय भएपनि अर्घाखाँची  गुल्मी पाल्पा गरि ३ जिल्ला कार्य क्षेत्र पर्ने  आयोजनाका सिनियर डिभिजन ईन्जिनियर किरण आचार्यले जानकारी दिनु भयो  । 
आर्थिक बर्ष २०७८/०७९ मा  उत्कृष्ट प्रगती ,लक्ष्य  हासिल गर्न सफल , सङ्घिय खानेपानी तथा ढल ब्यबस्थापना आयोजना अर्घाखाँची, कार्यालय प्रमुख इन्जिनियर  आचार्यको उद्घोष, आउने  बर्ष कार्य सम्पादन लक्ष्य १०० प्रतिशत पुराउने गरी काम गर्छौ।
कार्यलय प्रमुखमा सिनियर डिभिजन ईन्जिनियर किरण आचार्य अर्घाखाँचीमा हाजिर भए सगै कामले दुर्त गति लिएको हो ।  दरवन्दि अनुसारका कर्मचारीहरु कार्यलयमा नभएको अबस्थामा थोरै जनसक्तिले ७८ प्रतिसत काम  आर्थिक वर्ष २०७८/७९ मा देखाउनु ठुलो उपलब्धि मानिन्छ। कर्मचारीहरु दिन रात नभनि खटेर काम गरेपछि ,प्रगति राम्रो देखिएको हो । धेरै जिल्लामा फिल्ड हेर्नू पर्छ म दैनिक फिल्डमा पुगेर गुणस्तरीय काम गराउनका लागि खट्ने गरेको छु । अर्को बर्ष १००प्रतिशत प्रगति देखाउने गरि काम गर्ने लक्ष्य लिएको छु , कार्यलय प्रमुख किरण  आचार्यक‍ो भनाइ छ। 
आर्थिक बर्ष २०७८/०७९ मा  उत्कृष्ट प्रगती ,लक्ष्य  हासिल गर्न सफल , सङ्घिय खानेपानी तथा ढल ब्यबस्थापना आयोजना अर्घाखाँची, कार्यालय प्रमुख इन्जिनियर  आचार्यको उद्घोष, आउने  बर्ष कार्य सम्पादन लक्ष्य १०० प्रतिशत पुराउने गरी काम गर्छौ।
 बिगतका बर्षमा लगाईएका बहुवर्षिय ठेक्काहरु पनि  यो  बर्ष  आम्सिक रुपमा सन्तोषजनक प्रगति तर्फ अगाडि बढेका छन ।  बहुबर्षिय योजनाको काम पनि दुर्त गतिमा अगाडि बढिरहेका छन ।
 कार्यलय प्रमुखले राम्रो सँग काम गर्न सहजिकरण गर्ने गरेको कारण, धेरै काम गर्न सजिलो भएको खाचि  निर्माण सेवाका सन्चालक बरिस्ठ निर्माण ब्यबसायि  गौतम भुसालले दाबि गरे।अर्घाखाँचीमा भन्दा धेरै ठुला योजनाहरु गुल्मि जिल्लामा छन ,भने अर्घाखाँची जिल्लामा पनि ठुला योजनाहरुको काम अगाडि बढने तैयारीमा छन कार्यलयमा डिभिजन ईन्जिनियर सहित ४ जना ईन्जिनियरको दरबन्दी भएपनि १ ईन्जिनियर १ कार्यलय प्रमुख कार्यरत छन ।
  

अन्य समाचारहरु