नागरिकता विधेयक बहुमतले पारित।

अर्घाखाची डट्कम सम्बाददाता । 
काठमाडौं । नागरिकता सम्बन्धी विधेयक बहुमतले पारित भएको छ ।  शुक्रबार दिनभर छलफलपछि प्रतिनिधि सभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो ।
प्रतिनिधि सभाबाट पारित भएपछि अब यो विधेयक राष्ट्रिय सभामा जाने छ ।