– अर्घाखाची डट्कम।
राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै नेकपा (मसाल )जिल्ला समन्वय समिति अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको छ।
उक्त कार्यक्रममा जिल्ला स्थित नेताहरुले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएका थिए।