सयुक्त तीन दलिय गठबन्धनले आज जिल्लाकाे मालारानी गाउपालिकामा राष्ट्रघाती नागरिकता बिधेयक , एमसिसि एसपिपी , राष्ट्रियता जनतन्त्र जनजिविकाकाे सवाललाई लिएर विरोध प्रदर्सन गरेको छ।
विरोध सभालाई नेकपा मसालका नेता कृष्ण केसि , नेपाल कम्युनिस्ट पाटि बहुमतका नेता पदम नेपाली, नेपाल कम्युनिस्ट पाटि क्रान्तीकारी माओवादीका नेता टकमान राउत लगायतका नेताले सम्बाेधन गदै,
बतंमान सरकार विदेशी ईशामा चलेको बताउदै सरकारका बिरूदमा जनताले शसक्त प्रतिराेध गनुपनें बताए।